विश्वकप खेल : आज ब्राजिलले र मेक्सिको सामना गर्ने

मस्को । विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो … Continue reading विश्वकप खेल : आज ब्राजिलले र मेक्सिको सामना गर्ने